सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / नेपाली बजार आज (शुक्रबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।...
Comment
Liked by: