वीर अस्पतालमा अख्तियारको स्टिङ: लेखा अधिकृत १ लाख २० हजार घुससहित पक्राउ
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई आइतबार घुुस रकमसहित रंगेहात पक्राउ गरेको छ । अख्तियार...
Comment

Liked by: