१९ वर्षपछि भारतमा गुञ्जिँदै शकिरा, दिल्ली र मुम्बईमा प्रस्तुति दिने
onlinekhabar.com
. २ घण्टा अघि
नयाँ दिल्ली । ल्याटिन पप सुपरस्टार शकिरा आउँदो अप्रिलमा भारतको सांगीतिक भ्रमणमा निस्कने भएकी छन् । उनले मुम्बई र दिल्ली गरी दुई सहरमा कन्सर्ट गर्ने कार्यक्रम तय भएको छ । ग्रामी अवार्ड विजेता तथा ‘...
Comment
Liked by: