एमालेको स्थायी कमिटीमा माओवादीका ४ सहित ८ जना थपिए
nepalnews.com
. ४ बर्ष अघि
नेकपा एमालेको स्थायी कमिटीमा ८ जना थप भएका छन् । बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्दै एमालेले ८ जनालाई स्थायी कमिटीमा थप गरेको हो । स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेता रहेका ...
Comment

Liked by: