के कारणले अनुहारको हड्डी बांगिन्छ, के हो उपचार? (भिडिओ)
setopati.com
. २ घण्टा अघि
अनुहारको हड्डी बांगिने मुख्यतया दुई कारण छन्। पहिलो, जन्मजात। दोस्रो, चोटपटक। अनुहारको हड्डी बांगिएपछि औषधिले निको हुँदैन। यसका लागि सर्जरी (शल्यक्रिया) नै गर्नुपर्छ। मुख तथा अनुहारका शल्य–चिकित...
Comment
Liked by: