६५ लाख खर्चेर ६ ठाउँमा राखियो 'ट्रास ब्यारियर', कसरी गर्छ काम? (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न 'ट्रास ब्यारियर' जडान गरेको छ। ६५ लाख खर्च गरेर यस्ता ब्यारियर राखिएका हुन्। गत साउन...
Comment
Liked by: