सन् २०२५ मा चिनियाँ वैज्ञानिक जर्नलहरू विश्वको अग्रणी श्रेणीमा
onlinekhabar.com
. २ घण्टा अघि
९ फागुन, काठमाडौं । ‘वर्ल्ड जर्नल क्लाउट इन्डेक्स २०२५’ को पछिल्लो प्रतिवेदन अनुसार, चीन उच्च–प्रभावकारी अनुसन्धानको प्रमुख केन्द्रको रूपमा उदाएको छ । चीनका ७६ वटा वैज्ञानिक जर्नलहरू अहिले विभिन्न...
Comment
Liked by: