गोरखामा बसको ठक्करबाट ९५ वर्षीया सुकमायाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको छ। गोरखा नगरपालिका १२‚ दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्कर दिँदा लामाको मृत्यु भएको हो। काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको...
Comment
Liked by: