इन्टर मिलानलाई १० अंकको अग्रता, लेसे २–० ले पराजित
farakdhar.com
. २ घण्टा अघि
इन्टर मिलानले शनिबार इटालीको सिरी ए को शीर्षमा १० अंकको अग्रता लिएको छ । यसका लागि उसले लेसेलाई २–० ले हरायो । दुवै गोल दोस्रो हाफमा भएका हुन् । हेनरिक मेखाटारियनले पहिलो गोल गरे । त्यसपछि म्यानुए...
Comment
Liked by: