ग्लोबल आइएमई बैंक ल्यायो रुफटप सोलार कर्जा योजना
arthasarokar.com
. १७ दिन अघि
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योज...
Comment

Liked by: