मलाइका र व्यापारी हर्षको प्रेम चर्चा, इटालीबाट बाहिरियो तस्बिर
ratopati.com
. २ घण्टा अघि
मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडा र हिरा व्यापारी हर्ष मेहताबिचको सम्बन्धलाई लिएर यतिबेला भारतीय सञ्चारमाध्यममा निकै चर्चा छ। अर्जुन कपुरसँगको ब्रेकअपपछि मलाइकाको नाम हर्षसँग जोडिन थालेको हो। ...
Comment
Liked by: