बसको ठक्करले एक बृद्धाको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
गोरखाको गोरखा नगरपालिका –१२ स्थित दशकिलो बजारमा यात्रुबाहक बसको ठक्करबाट ९५ बर्षिय बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजे काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नम्बरको बसले ठक्कर दिद...
Comment
Liked by: