युएईका उपप्रधानमन्त्री नेपालमा, आज द्विपक्षीय वार्ता हुने
nepalwatch.com
             . ६ महीना अघि        
    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । 
    
        Comment
    

Liked by:
 
               
             
             
             
             
            