रोयल इनफिल्डको हन्टर ३५० को अपडेट भर्सन आउँदै
ajakoartha.com
. १५ दिन अघि
काठमाडौं- रोयल इनफिल्डको मोटरसाइकल हन्टर ३५० अपडेट भएर आउने भएको छ । लन्च भएको ३ वर्षपछि यो मोटरसाइकल नयाँ स्वरुपमा आउन लागेको हो । हन्टर ३५० को २०२५ संस्करणमा नयाँ सस्पेन्सन सेटअपको साथ नयाँ कलर ...
Comment

Liked by: