युरोपका विभिन्न देश पठाउने भन्दै नेपाल ल्याएर ठगी गरेको आरोपमा पाँच बंगलादेशी नागरिक पक्राउ
newsofnepal.com
. ११ महीना अघि
काठमाडौँ। युरोपका विभिन्न देशहरू पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा सोही देशका पाँच जना जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय मोहमद मुस्ताफिजुर रहमान, ४१ ...
Comment
Liked by: