नेपाललाई ४ स्वर्ण
ekantipur.com
. १९ घण्टा अघि
काठमाडौँ — नेपाली खेलाडीले चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् । गेरोगी...
Comment
Liked by: