आहाराको खोजीमा मैनाको बथान, दुई तस्वीर
lokaantar.com
. १ घण्टा अघि
सुनसरीको इनरुवा नगरपालिका-९ स्थित धानखेतमा आहाराको खोजीमा रहेको मैना चराको बथान । मैनाले कीरा, फलफूल, तरकारी, फोहोरको टुक्रा, घरपालुवा जनावरको खाना पनि खाने गर्छ । तस्वीर :रासस
Comment
Liked by: