भारतका पूर्वगृहमन्त्री पाटिलको निधन
kharibot.com
. ३ महीना अघि
काठमाडौँ । भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको निधन भएको छ । समाचार एजेन्सी पीटीआईले पाटिलको ९१ वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
भारतका पूर्वगृहमन्त्री पाटिलको ९१ वर्षको उमेरमा निधन
ratopati.com
. ३ महीना अघि
भारतका पूर्वगृहमन्त्री पाटिलको निधन
baahrakhari.com
. ३ महीना अघि