चिनियाँ वैज्ञानिकले विकास गरे भूतजस्तो रोबोट, अदृश्य रूपमा समुन्द्र मुनिको निगरानी गर्न सक्ने
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले भूतजस्तो (ghostlike) जेलिफिश रोबोटको विकास सफलतापूर्वक सम्पन्न गरेका छन् । यो रोबोटले पानी मुनिका अभियानहरू गोप्य रूपमा सञ्चालन गर्न सक्नेछ ।
Comment
Liked by: