सल्यानमा पनि मतगणना सुरु
ratopati.com
. २ घण्टा अघि
सुर्खेत । सल्यानमा पनि मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुमाखबाट मतगणना सुरु भएको हो । यहाँ नेपाली कम्युनिस्ट पार्टी नेकपा...
Comment
Liked by: