सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
farakdhar.com
. २ घण्टा अघि
सर्लाही- ४ मा प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उमेदवार गगन थापा पछि परेका छन् । थापाले ५३६ मत प्राप्त गरेका छन् । रास्वपाका अमरेशकुमार सिंहले भने एक हजार ९०८ मत प्राप्त गरेका छन् ।
Comment
Liked by: