चितवन २ मा रास्वपा सभापति रवि लामिछाने अग्रता
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार रास्वपाका रवि लामिछानेले ६ हजार ७०० मतसहित फराकिलो अग्रता कायम राख्दै अग्रस्थानमा छन्...
Comment
Liked by: