कञ्चनपुर–१ मा रास्वपाका धामीको अग्रता
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जनक सिंह धामीले अग्रता कायम राखेका छन्।
Comment
Liked by: