सर्लाही २ : प्रारम्भिक मतगणनामा घण्टीको अग्रता, तारा दोस्रो
nepalpress.com
. २ घण्टा अघि
सर्लाही । सर्लाही २ को मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार यहाँ पनि रास्वपाको अग्रता छ। रास्वपाका रविन महतोले ६३६ मत ल्याउँदा दोस्रोमा २३२ मत ल्याएर नेकपाका महेन्द्र राय यादव दोस्रो स्थानमा छ...
Comment
Liked by: