मोरङ–६ मा रुविना आचार्यले अग्रता लिँदा कांग्रेस नेता कोइराला पछाडि
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । मोरङ–६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पछाडि परेका छन् । यस क्षेत्रमा रास्वपाका रुविना आचार्यले ३४२३ मत ल्याएर अग्रता कायम गर्दा कोइराला पछाडि परेका हुन् । प्राप्त मतपरिणामअ...
Comment
Liked by: