उदयपुर-१ मा पारसमणि गेलाल अन्यको तुलनामा निकै अगाडि, अहिलेसम्म कति पाए मत ?
corporatenepal.com
. ३ घण्टा अघि
काठमाडौं । उदयपुर–१ मा रास्वपाका उम्मेदवार पारसमणि गेलाल अन्य प्रतिस्पर्धीको तुलनामा निकै अगाडि देखिएका छन् । अहिलेसम्मको मतगणना अनुसार गेलालले २ हजार २२ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका हुन्...
Comment
Liked by: