प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापाको जम्मा ६९ मत
clickmandu.com
. ३ घण्टा अघि
काठमाडौं । लुम्बिनी प्रदेशको प्यूठान जिल्लाको एक मात्र क्षेत्रमा मतगणना भइरहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिकले ५०५ मतका साथ अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल...
Comment
Liked by: