प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं
setopati.com
. ३ घण्टा अघि
प्यूठानमा मतगणना सुरू भएको छ। अहिलेसम्म १ हजार ३४७ मत गणना हुँदा रास्वपाले अग्रता लिएको छ। रास्वपाका सुशान्त बैदिकले ५०५ मत प्राप्त गरेका छन्। यहाँ कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त ...
Comment
Liked by: