बैतडीमा मतगणना सुरु
onlinekhabar.com
. ४ घण्टा अघि
२२ फागुन, बैतडी । बैतडीमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै १ बजेबाट मतगणना सुरु भएको हो । बिहीवार सम्पन्न मतदानमा ७३ हजार १४८ मत खसेको छ । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका थिए...
Comment
Liked by: