धनुषा–४ को मतगणना सुरु, रास्वपालाई सुरुवाती अग्रता
annapurnapost.com
. ४ घण्टा अघि
ढल्केवर (धनुषा) : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा–४ को मतगणना सुरु भएको छ । शुक्रबार मध्यान्हबाट सुरु भएको मतगणना परिणाम अनुसार रास्वपाले सुरुवाती अग्रता लिएको छ । जनकपुरधाम–१४ को १२३८ ...
Comment
Liked by: