मुगुमा भोलिबाट मतगणना हुने तयारी, ७० मध्ये ४२ मतदान केन्द्रका मतपेटिका गमगढी आइपुगे
newsofnepal.com
. ६ घण्टा अघि
मुगु, । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगु जिल्लामा भोलिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट मतपेटिका सदरमुकाम गमगढी ल्याउने क्रम जारी रहेको छ। जिल्लाका कुल ७० वटा...
Comment
Liked by: