लमजुङमा रास्वपा अगाडि, एमालेका पृथ्वीसुब्बा तेस्राे
ratopati.com
. ६ घण्टा अघि
काठमाडौँ । लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता बनाएको छ । रास्वपाका धर्म राज के.सीले १ हजार एक सय मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका गम प्रसाद गुरुङले १ हजार १७ मत ल्याएका छन्...
Comment
Liked by: