चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि
onlinekhabar.com
. ६ घण्टा अघि
२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । १९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरे...
Comment
Liked by: