प्युठानमा रास्वपाका वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ
shilapatra.com
. ६ घण्टा अघि
प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । रास्वपाका सुशान्त वैदिकले १ हजार मतसहित अग्रता लिएका छन् । त्यस्तै, कांग्रेसका गोविन्दराज पोखरेलले ९६१ मत प्राप्त गरेका छन...
Comment
Liked by: