काठमाडौं–६ मा रास्वपा उम्मेदवार खनालको जित पक्का, १२ हजार मत गन्न बाँकी रहँदा १६ हजार मतले अगाडि
corporatenepal.com
. ७ घण्टा अघि
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले २० हजार ९९१ मत प्राप्त गरेका छन् । ३२ हजार ७३३ मत गणना गर्दा उनले सो बराबरको मत प्राप्त गरेका हुन् ।
...
Comment
Liked by: