विष्णु पौडेल १५ हजारभन्दा धेरै मतले पछाडि
dcnepal.com
. ७ घण्टा अघि
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल १५ हजार भन्दा धेरै मतले पछाडि परेका छन् । उनी उम्मेदवार रहेको रूपन्देही २ रा रास्वपाले अग्रता लिएको छ ।
Comment
Liked by: