दोलखामा जिरीबाट सुरु भयो मतगणना
khabarhub.com
. ७ घण्टा अघि
दोलखा– जिल्लामा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सुरु भएको छ । दिउँसो ३:२० बजेबाट जिरी नगरपालिकाको वडा नम्बर-१ श्यामा मतदान केन्द्रबाट मतगणना सुरु गरिएको हो ।
Comment
Liked by: