चितवन-१ मा अग्रता लिन थाले रास्वपाका हरि ढकालले
setopati.com
. ७ घण्टा अघि
चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकालले अग्रता लिन थालेका छन्। गणनाको प्रारम्भमा पछि परेका ढकालले अपराह्नतिर अग्रता लिन थालेका हुन्। उनले ३ हजार ५०६ मत ल्याएका छन्।...
Comment
Liked by: