९ निर्वाचन क्षेत्रमा एमालेको अग्रता
shilapatra.com
. ७ घण्टा अघि
प्रतिनिधिसभा सदस्य चुनावको प्रारम्भिक मत परिणामअनुसार नेकपा (एमाले) ९ क्षेत्रमा अग्रस्थानमा छ । धनकुटामा राजेन्द्रकुमार राई ५१४ मतसहित अग्रस्थानमा छन् । तेह्रथुममा भानुभक्त ढकाल ४ हजार २६३ मतसहित ...
Comment
Liked by: