दाङ–३ म पनि रास्वपाको अग्रता कायमै
nagariknews.nagariknetwork.com
. ८ घण्टा अघि
सुरुवाती अग्रता कायम राखेको रास्वपाले अग्रता कायमै राखेको छ। रास्वपाका कमल सुवेदी ४ हजार ६ सय ६९ मतका साथ अग्रस्थानमा छन्। यसैगरी काङ्ग्रेसका दीपक गिरी २ ह्जार १ सय एक मतका साथ दोस्रो स्थानमा छन्...
Comment
Liked by: