मोरङ-६ मा १४ हजार मतले पछि परे शेखर कोइराला
lokaantar.com
. ८ घण्टा अघि
मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाले निरन्तर अग्रता कायम राखेको छ । रास्वपा उम्मेदवार रुविना आचार्यले १८ हजार २८१ मत पाएकी छन् । पछिल्लो विवरण अनुसार यहाँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४...
Comment
Liked by: