काठमाडाैं- ६ मा रास्वपाका शिशिर खनाल विजयी
newsofnepal.com
. ८ घण्टा अघि
काठमाडौँ। रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
...
Comment
Liked by: