झापा–५ मा बालेनको मत १२ हजारनजिक, ओली ९,२५३ मतले पछाडि
baahrakhari.com
. ८ घण्टा अघि
दमक । झापा–५ को पछिल्लो मतपरिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार शाहले फराकिलो अग्रता कायम गरेका छन् । १८ हजार ९७ मतगणना हुँदा शाहले ११ हजार ९४५ मत प्राप्त गरेका छन् । उनका...
Comment
Liked by: