एमालेको सरकार बने फेरी फेसबुक बन्द गर्ने चेतावनी दिएका पृथ्वी सुब्बा गुरुङ लमजुङमा अगाडी !
arthasarokar.com
. ८ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेका एपाध्यक्ष एवम् पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ अग्र स्थानमा देखिएका छन् । मतगणनाको सुरुवातमा तेस्रो स्थानमा देखिएका सुब्बा अहिले अग्र स्थानमा देखिएका हुन् ।
Comment
Liked by: