ओखलढुंगामा एमालेकी अस्मिताको निरन्तर अग्रता, रास्वपाका पोखरेलले पछ्याउँदै
shilapatra.com
. ८ घण्टा अघि
ओखलढुंगामा एमाले उम्मेदवार अस्मिता थापा निरन्तर अग्रस्थानमा छिन् । यो समाचार तयार पार्दासम्म उनले १ हजार ३९ मत ल्याउँदा रास्वपा उम्मेदवार विश्वराज पोखरेलले पछ्याइरहेका छन् । पोखरेलले ७५१ मत ल्याएका...
Comment
Liked by: