नेकपाले रुकुम पूर्वबाट खाता खोल्यो, प्रचण्ड भारी मतान्तरले विजयी
nepalpress.com
. ८ घण्टा अघि
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ। नेकपाका संयोजक प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम ३ हजार ४६२ मत मात्रै पाए...
Comment
Liked by: