धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
farakdhar.com
. ८ घण्टा अघि
सुरुआती अग्रता लिएको नेकपा एमालेलाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन्...
Comment
Liked by: