पाँचथरमा श्रम संस्कृति पार्टीका शेर्माको अग्रता कायमै
gorkhapatraonline.com
. ८ घण्टा अघि
पाँचथरमा दोस्रो पटक सार्वजनिक भएको मतगणनाको परिणाममा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्मा (ब्रविम) ले अग्रता कायम राख्नुभएको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ र २ को १ हजार ९५५ म...
Comment
Liked by: