लमजुङमा पृथ्वीसुब्बाले बनाए अग्रता, रास्वपा पछ्याउँदै, कांग्रेस तेस्रो स्थानमा
khabarhub.com
. ८ घण्टा अघि
काठमाडौं – लमजुङमा मतगणना जारी रहँदा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा देखिएका छन्। हालसम्मको मत परिणामअनुसार उनले ३ हजार ६९१ मत प्राप्त गरेका छन्।
Comment
Liked by: