काठमाडौं–५ : सस्मितले १९ हजार कटाउँदा ईश्वर पोखरेलको दुई हजार ९३३ मत
baahrakhari.com
. ८ घण्टा अघि
काठमाडौं । काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सस्मित पोखरेलले १९ हजार मत कटाएका छन् । ३२ हजार ४१६ मत गणना हुँदा पोखरेलले १९ हजार २२७ मत ल्याएको निर्वाचन अधिकृत श्रद्धा रिज...
Comment
Liked by: